जेठ ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

corona briefing photo 2
ADVERTISEMENT

पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ८४४ नमुना परीक्षण गर्दा संक्रमण एक हजार २४६ मा कोरोना पुष्टि भएको हो । 

१४ हजार ४४८ जना सक्रिय कोरोना संक्रममित रहेका छन् । पाँच हजार आठ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म आठ लाख १० हजार चार सय ८५ जनामा कोरोना परीक्षण गरिएको छ । यस्तै, हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार सात सय पुगेको छ । यस्तै, आज ११ हजार १४४ जनाको पिसिआर परीक्षण भएको छ।


कस्तो लाग्यो ?

यो पनि