जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौंका एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कोरोना संक्रमित ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत भदौ २४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत संक्रमित पुरुषको आज (शुक्रबार) बिहान ३ बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि