मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कास्की ।माछापुच्छ्रे गाउँपालिका२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको...
काल बन्दै यार्सा सङ्कलन
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नरेन्द्रसिंह कार्की दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली...
संक्रमित पुरुषले गरे आइसोलेशनको भवनबाटै हामफालेर आत्महत्या
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । आइसोलेशनमै बसेका एक पुरुषले आत्महत्या गरेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक युवकले आत्महत्या गरेका हुन् । कोरोना पुष्टि भएपछि सामान्य स्वास्थ अवस्था भएका ती व्यक्तिले आइसोलेशन भवनको तेस्रो तल्लाबाट...
महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
जेठ २०, २०७८
महोत्तरी । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११...
यस्तो छ आज मौसमको प्रभाव
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान माहाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यका लगायत अन्य धेरै जिल्लाहरुमा पहिलेको तुलनामा परिवर्तन भइ हल्का घाम लागेको छ भने केही भूभागमा बदली हुनुका...
जङ्गली हात्तीले अवरोध गरेपछि गौरीगाई गणना स्थगित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको संकटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगित भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि सुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगित गरिएको निकुञ्जले जनाएको छ ।...
श्रीमानबाटै जलाइएकी लक्ष्मीलाई सुदूरपश्चिम सरकारले दुई लाख राहत दिने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । डोडी ।डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश...
इजरायलले नेपाललाई स्वास्थ्य सामग्री पठाउने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
इजरायलको सेबा मेडिकल सेन्टरलगायतअन्य संघ संस्थाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने भएको छ ।इजरायलस्थित नेपाली दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार नेपाल सरकारले गरेको आह्वानअनुरुप सो सामग्री इजरायलले नेपाल पठाउन लागेको हो । नेपाललाई सो सहयोग इजरायलीस्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतबाट...
काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । अब काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ हुने भएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकामा थप १० दिनसार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । बैठकले...
काठमाडौंमा १० दिन निषेधाज्ञा थप, किराना पसल खुल्ने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा १०दिन निशेधाज्ञा थपिएकाे छ ।निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० थप्ने केही क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको हो । दोस्रो लहरपछि कोरोना संक्रमण उच्च भएपछिबैशाख १६ गतेदेखिउपत्यकाका...
फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७८
फ्रान्स सरकारले कोभिड१९ को नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री चार्टर्ड विमानमार्फत् बुधबार बिहान काठमाडौं ल्याइएको हो । फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र...
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
नेपाल फ्ल्यास
जेठ १९, २०७८
सरकारले यही जेठ २५ गतेदेखि कोभिड१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...
चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्नेबाट २३ लाख संकलन
नेपाल फ्ल्यास
जेठ १९, २०७८
चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार...
एक महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए
नेपाल फ्ल्यास
जेठ १९, २०७८
गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२...
अस्पताललाई कोभिडका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ १९, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयलेसात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर...
विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल
नेपाल फ्ल्यास
जेठ १९, २०७८
दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको...
हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श
नेपाल फ्ल्यास
जेठ १९, २०७८
पाँचथर ।कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको...
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
तनहुँ । मंगलबार साँझ आफैँले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा रहेका छन् । व्यास नगरपालिका५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर...
मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
मुगु । कोरोना संक्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको मृत्यु भएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका१० का ७० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा मंगलबारबाटोमा नै...
म्याग्दीकी महिला तनहुँमा मृत अवस्थामा भेटिइन्
नेपाल फ्ल्यास
जेठ १९, २०७८
तनहुँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका८ घर भई हाल शुक्लागण्डकी२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने...
«
1
...
75
...
150
151
152
153
154
155
156
157
158
...
445
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय