मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गोकर्णेश्वरमा २५ श्ययाको आइसोलेशन
नेपाल फ्ल्यास
जेठ १६, २०७८
गोकर्णेश्वर नगरपालिका४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन गरेको छ । नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको...
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ आज पनि जारी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
प्रतिनिधिसभा विघटनसम्बन्धी हेर्दाहेर्दै मा रहेका रिटहरूको सुनुवाइ सर्वोच्च अदालतमा आज पनिजारीछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलासमा रिटहरूको सुनुवाइ सुरु भएको हो। यसअघि शुक्रबार इजलासमा रिटहरूको सुनुवाइका क्रममा...
ग्यास पड्किँदा आमाछोरा घाइते
नेपाल फ्ल्यास
जेठ १६, २०७८
चितवन । भरतपुर महानगरपालिका १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक...
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट
नेपाल फ्ल्यास
जेठ १६, २०७८
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। जेठ ११ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजका लागि बजेट अधिवेशन बोलाएकी हुन्। अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने तालिका तय भएको छ। यस प्रदेशमा आगामी...
चिकित्सक भन्छन् : हामीलाई घोषण गरेको भत्ता खोइ ?
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् । कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने...
पहिरोले बाजुरामा गहुँबाली बगायो, २० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
जेठ १६, २०७८
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौ बालीमा पूर्णरुपमा क्षति पुर्याएको...
विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २०...
कोरोनाबाट पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ । गत वैशाख ३१ गते कोरोना संक्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका...
आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । भर्चुअलको माध्यमबाट विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइँने तयारी गरिएको छ ।सो दिवसको नारा महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने रहेको छ । महिला अधिकारको क्षेत्रमा...
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सिमकोट । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम...
आज पनि हावाहुरीसहित वर्षा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज मौसम बिहानैदेखि पहिलेको तुलनामा परिवर्तन भइ देशका केही स्थानमा घामका किरण देखिएको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि...
'ड्रप आउट' समस्या हटाउन ८ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले बालबालिकालाई विद्यालय शिक्षामा आकर्षित गर्न कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने ८ अर्ब विनियोजन गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेललेविद्यार्थीले विद्यालय छाड्ने समस्या हटाउन ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका...
१६ वर्षमुनिका विद्यार्थीलाई नि:शुल्क सिम कार्ड
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले १६ वर्षमुनिका विद्यार्थीहरूलाई नि:शुल्क सिम कार्ड वितरण गर्ने जनाएकाे छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै यस्ताे जानकारी दिइएकाे हाे । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्यार्थीहरूलाई नि:शुल्क सिम वितरण गर्ने गरी बजेट...
प्रभावकारी हुन सकेन अनलाइन शिक्षा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति विषयक...
उज्वल थापाको उपचार खर्च बेहोर्ने बीएन्डसी अस्पतालको प्रस्ताव अस्वीकार
नेपाल फ्ल्यास
जेठ १५, २०७८
बीएन्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलेविवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार खर्च बेहोर्ने गरेकाे घोषणा अस्वीकार भएकाे छ । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार खर्च अभाव भएकाे भन्दै सामाजिक सञ्जालमा सहयोगका लागि अनुरोध भएकाे थियो । त्यसपछि विवादिन व्यवसायी...
भोकको समस्या टार्न ‘फुड बैङ्क’
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका९ प्रतापुरका युवाले फुड बैङ्क स्थापना गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या...
सार्वजनिक संस्थानमा २८ हजार रोजगारी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आवद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ । औद्योगिक...
श्रीमतीकाे हत्या अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सिरहाकाेगोलबजार नगरपालिका-२ तेतरिया बस्ने २० वर्षीया सरितादेवि सदाको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी उनकै श्रीमान् ललित सदाले बिहीबारराति कुटपिट गरेका थिए ।शुक्रबार सरिताको मृत्यु भए ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएकाे छ । प्रहरीले कुटपिटमा संलग्न ललितलाई...
चितवनमा कोरोना सङ्क्रमित घट्दो क्रममा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो...
निरन्तरको वर्षाले ३६ वटा घर जोखिममा, बस्ती डुबानमा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
मनाङ । निरन्तरको वर्षाका कारण चामे गाउँपालिका३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि शुक्रबार नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ । खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ...
«
1
...
77
...
153
154
155
156
157
158
159
160
161
...
447
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय