असोज ०६, २०८१, आइतबार
               

१६ वर्षमुनिका विद्यार्थीलाई नि:शुल्क सिम कार्ड

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले १६ वर्षमुनिका विद्यार्थीहरूलाई नि:शुल्क सिम कार्ड वितरण गर्ने जनाएकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै यस्ताे जानकारी दिइएकाे हाे । 

सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्यार्थीहरूलाई नि:शुल्क सिम वितरण गर्ने गरी बजेट विनियोजन गरिने बताए । 

साथै  उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएकाेछ। 

सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएकाे हाे।


कस्तो लाग्यो ?

यो पनि