जेठ ०५, २०८१, शनिबार
               

श्रीमतीकाे हत्या अभियोगमा श्रीमान् पक्राउ

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सिरहाकाे गोलबजार नगरपालिका-२ तेतरिया बस्ने २० वर्षीया सरितादेवि सदाको कुटपिटबाट मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी उनकै श्रीमान् ललित सदाले बिहीबारराति कुटपिट गरेका थिए । शुक्रबार सरिताको मृत्यु भए ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएकाे छ । 

प्रहरीले कुटपिटमा संलग्न ललितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि