बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्नेे पक्राउ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं ।नेपाल प्रहरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी...
१२ सुरक्षाकर्मीमा कोरोना : उच्च मनोबलका साथ अग्रभागमा
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । सङ्क्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोभिड१९ को सङ्क्रमण देखिएको छ ।...
पिसिआर रिपोर्ट पर्खँदै मृतकका गाउँले
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
गुल्मी ।गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ ।स्थानीय शिक्षकलाई कोरोना लागेको...
संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
गुल्मी । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ । गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज रिपोर्ट नेगेटिभ आएको...
तीन वर्षीय बालकमा कोरोना संक्रमण, स्वास्थ्यचौकी सिल
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
धादिङ ।उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड१९ सङ्क्रमित तीन वर्षीय बालक गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो । स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द...
पिसिआर परीक्षण गर्नेकाे संख्या २७ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । नेपालमा काेराेना परीक्षणकाे काम तीब्र बनाइएकाे छ । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४१३ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार यो संख्या हिजाे बुधबारकाे तुलनामा २७प्रतिशतले बढी...
थपिए ९ जना कोरोना संक्रमित, कुल संख्या ४५३
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । नेपालमा पुन: ९ जना काेरोना संक्रमित थपिएका छन् । यसअघि आजै १७जनामा काेराेना संक्रमण पुष्टि भएको थियो । योसहित आज एकै दिन २६ जनामा संक्रमण देखिएको छ । आज बिहीबार झापामा ८ र रुपन्देहीमा १ जना संक्रमित थप...
टेकु अस्पतालबाट डिस्चार्ज भए काठमाडौं र भक्तपुरका चार संक्रमित
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस (कोभिड१९) को रिपोर्ट दुई पटकसम्म नेगेटिभ आएपछि चार जना डिस्चार्ज भएका हुन् । अस्पतालको आइसोलेसनमा उपचाररत चार जना संक्रमितलाई...
लकडाउन अझै कडा, काठमाडौंमा प्रवेश निषेध
रासस
जेठ ०८, २०७७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा...
कुहिएको चामल आपूर्ति गर्नेलाई कारबाही
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं ।कुहिएको चामल आपूर्ति गर्नेलाई कारबाही गरिएको छ । धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानुनी कारवाही गर्ने निर्णय गरेको हो । खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर...
मिनीट्रक दुर्घटना, दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा...
करेन्ट लागेर तीन जनाको मृत्यु
रासस
जेठ ०८, २०७७
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन५ स्थित जीवन...
गुल्मीका कोरोना संक्रमितको मृत्यु
रासस
जेठ ०८, २०७७
बुटवल । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा...
उपत्यका प्रवेश निषेध निर्णय कार्यान्वयनका लागि निर्देशन
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेधको निर्णय कार्यान्वयनका निर्देशन दिएको छ । गृह मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारको यस्तो निर्देशनसँगै अब उपत्यका छिर्न कठिनाइ...
नगरपालिका क्षेत्रमा फलफूल र तरकारी ल्याउन निषेध
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
ललितपुर । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र...
'डेन्जर जोन'मा झापा, कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
झापा । झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा...
भारतबाट एकै दिन भित्रिए १२ सय कर्णालीवासी
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको...
सबै नाका बन्द, पैदल आवत जावतमा समेत रोक
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको...
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पनि उनको...
वृद्धभत्ता लिन जाँदा मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम...
«
1
...
302
...
604
605
606
607
608
609
610
611
612
...
672
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय