जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अस्पतालबाट बिहानै भागे कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ११, २०७७
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । सोमबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको...
कोरोना संक्रमण रोक्न उच्च सतर्कता: क्वारेन्टिन थपियो, प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
जेठ ११, २०७७
कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ । टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो ।...
आफैँलाई गोली हानेर प्रहरीका असईले गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आफैँलाई गोली हानेर प्रहरीका असईलेआत्महत्या गरेका छन् । राजधानीको महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले आफूले आफैँलाई टाउकोमा गोली हानेर आत्महत्या गरेको बताइएको छ । आज बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई...
काठमाडौं उपत्यकामा कोरोना उपचार गर्न ६ अस्पताल
नेपाल फ्ल्यास
जेठ ११, २०७७
सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौंउपत्यकामा ६ वटा छन् । पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौँ मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा उपचारको लागी तोकिएको छ । यी...
मौसम बदली भइरहेको छः मौसमविद्
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । नेपालको पूर्वीभूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । साथै, महाशाखाले हाल देशको पूर्वी र...
लकडाउन दुई पुरा
नेपाल फ्ल्यास
जेठ ११, २०७७
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनले दुई महिना पुरा भएको छ । लकडाउन चैत्र ११ गतेबाट सुरु गरिएको थियो। लकडाउन कार्यान्वयनमा ल्याइएको आइतबार ६२ औँ दिन पुगेको छ । गत ११ चैतदेखि जारी गरिएको लकडाउन पटकपटक समय...
बिहानै टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आज बिहानै राजधानीस्थित काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना भएको छ । टोखा नगरपालिका२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका...
नयाँ बानेश्वरका तीन घर सिल
रासस
जेठ ११, २०७७
काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडी रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई...
जातीय विभेदः गाउँलेले कुटेर एकलाई मारे, ६ जना बेपत्ता
नेपाल फ्ल्यास
जेठ ११, २०७७
जाजरकोट । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ जना युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ जना युवालाई चौरजहारीस्थित...
एउटै गाउँपालिकामा ११३ सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ १०, २०७७
बाँके ।नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको...
निको भएर फर्किए थप १० संक्रमित
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका...
ब्राउनसुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १०, २०७७
झापा ।झापाको विर्तामोड नगरपालिका५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । आज दिउँसोजिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण...
कोरोनाबाट ज्यान गुमाएकी युवतीका सबै गाउलेकाे पीसीआर रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं। गत जेठ १ गते कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे राम्चेकी युवतीको गाउँका सबैको कोभिड१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। मृतक युवतीको गाउँ, उनको माइती गाउँ, बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायत १९५ जनाको नमूना संकलन गरिएको थियो। जसमध्ये...
नौतनवा क्वारेन्टिनमा नेपालीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं ।भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका २ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले...
गोवाको गुहार, नसुन्ने सरकार
नेपाल फ्ल्यास
जेठ १०, २०७७
लामो समयदेखिकाे लकडाउनका कारणभारतको गोवामा हजारौँ नेपालीहरू अलपत्र छन् । गोवाको विभिन्न ठाउँमा करिब १० हजार बढी नेपालीहरू छन् । अधिकांश काम बन्द हुँदा रोजगारीका लागिगएका उनीहरू बिचल्लीमा परेका छन् । केहीलाई मात्र काम गर्ने कम्पनी, होटलहरूले व्यवस्थापन गरे पनि...
आकस्मिक घरदैलो रक्तदान
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । बडीखेल निवासी ३४ वर्षीय श्याम आचार्यले आज रक्तदान गरे। उनले कोरोना भाइरस त्रासका कारण मुलुक बन्दाबन्दी भएको अवस्थामा देशवासीलाई पर्नसक्ने रगत अभावको समस्या टार्न रक्तदान गरेको बताए। मुलुक रोगको सङ्क्रमणले त्रासको अवस्थामा छ, यस्तो बेला सेवा नै ठूलो...
विदेशमा रहेका नागरिकको तथ्यांक संकलन सुरु
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । गोरखाका स्थानीय तहले विदेशमा रहेका नागरिकको विवरण संकलन सुरु गरेका छन् । गोरखाका बारपाक सुलिकोट र सहिद लखन गाउँपालिका दुई स्थानीय तहले विदेशमा रहेका आफ्ना नागरिकको विवरण सङ्कलन गर्न सुरु गरेका हुन् । यी गाउँपालिकाले भारतलगायत विश्वका विभिन्न...
तीन हजार भारतीय मजदुर अलपत्र
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं।काम नभएर इँटाभट्टामा कार्यरत भारतीय मजदुर अलपत्र परेका छन् । अलपत्र परेका मजदुर विपी राजमार्ग हुँदै भारत फर्किन निस्केका साँगा आइपुगेपछि प्रहरीले राति भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १७५ मजदुरलाई नियन्त्रणमा लिएको छ । राति १०बजे चाँगुनारायण नगरपालिका कुमारी र...
बालुवाटारमा नेकपा सचिवालय बैठक जारी
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), बजेट र हालसालै सरकारले प्रकाशित गरेको अद्यावधिक नक्साबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनायो ।
भरुवा बन्दुकसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडाैं ।प्रहरीले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको...
«
1
...
301
...
601
602
603
604
605
606
607
608
609
...
671
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय