मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रुकुमपश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन
नेपाल फ्ल्यास
जेठ १३, २०७७
नेपाल युवा सञ्लाल (आयोन)ले रुकुम पश्चिममा अन्तरजातीय विहे गर्नेक्रममा स्थानीयको कुटपिटबाट तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घटनालाई मानवताविरोधी जघन्य अपराधको संज्ञा दिएको छ । जाजरकोटका नवराज विश्वकर्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घर भएकी शुष्मा...
नेपालमा एकै दिन थपिए ९० संक्रमित
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपालमा मंगलबार ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या सात सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा...
२ सय ५० लिटर मदिरा नष्ट
नेपाल फ्ल्यास
जेठ १३, २०७७
महानगरीय प्रहरी वृत्त जगातीले दुईतीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । लकडाउनको बेला विभिन्न बहानामा ती मदिरा बजारमा भित्रिन थालेका थिए । वृत्तका प्रमुख डीएसपी जोशीका अनुसार...
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सप्तरी ।सप्तरीको खड्क नगरपालिका६ चकुवामा ट्रयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्रयाक्टरमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु...
कोरोनाले जगायो माटोको माया
रासस
जेठ १३, २०७७
पोखरा । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान सुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर...
अस्पतालका २० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टाइन र छलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए...
वालिङले नै फिर्ता ल्याएको थियो २ संक्रमितसहित ७ जना
नेपाल फ्ल्यास
जेठ १३, २०७७
स्याङ्जामा कोरोना भाइरस ९कोभिड१९० को संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको पाइएको छ । भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका उनी उनीहरुले फोन गरेपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिनअघि गाडीमा ७ जना वालिङ आएका...
गुल्मीमा देखिएका संक्रमितमध्ये एक जना जनप्रतिनिधि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
गुल्मी। गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीले एक जना जनप्रतिनिधिमा कोरोना भाइस संक्रमण देखिएको जानकारी दिएका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ...
गर्भवती महिलाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । मंगलबार कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ ।...
दलित युवकको हत्या प्रकरणः छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको...
बारामा २ सेनासहित थप ५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
आज बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो । यससँगै...
विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने प्रधानमन्त्रीको आश्वासन
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने...
कर्णालीमा थप १२ जनामा संक्रमण
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो। यसअघि कर्णालीमा...
बागलुङमा ५५ दिनयता देखिएन कोरोना
नेपाल फ्ल्यास
जेठ १३, २०७७
बागलुङमाचैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो । बेल्जियमबाट युवतीसँगै फर्किएकी सोही नगरपालिका३ की ६५ वर्षीया महिला जिल्लाको...
काठमाडौं उपत्यका छिर्ने एम्बुलेन्सहरू ह्वात्तै बढे
नेपाल फ्ल्यास
जेठ १३, २०७७
लकडाउन सुरु भएयता काठमाडौं उपत्यका छिर्ने एम्बुलेन्सहरूको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ । चैत ११ मा लकडाउन सुरु भएयता करिब ५ हजारभन्दा धेरै एम्बुलेन्स भक्तपुरको जगाती र काठमाडौंको नागढुंगा नाका हुँदै राजधानी प्रवेश गरेका छन् । जबकि लकडाउनअघि माघ र...
लकडाउनमा घरभाडा छुट गराउन माग
रासस
जेठ १३, २०७७
फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ,...
बाँझो जमिन राेप्नेलाई अनुदान
नेपाल फ्ल्यास
जेठ १३, २०७७
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने घोषणा गरेको छ । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने...
अनुगमनमा निस्केका प्रहरी हबल्दारको मृत्यु
रासस
जेठ १३, २०७७
इलामपाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको...
कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् । कपिलवस्तु नगरपालिका४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जनामध्ये ३५ जना भागेका हुन् । नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताएका हुन् । क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा सत्य हो,...
«
1
...
299
...
597
598
599
600
601
602
603
604
605
...
669
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय