मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दम्पतीको मृत्यु
रासस
जेठ १४, २०७७
जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका१ को...
आज पनि वर्षासहित चट्याङको खतरा
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । हाल नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...
पश्चिमरुकुम घटनाः २० जनाविरुद्ध किटानी जाहेरी
रासस
जेठ १४, २०७७
जाजरकोट । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध...
बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको...
हावाहुरीले लियो ६ वर्षीय बालकसहित दुईको ज्यान
रासस
जेठ १४, २०७७
हेटौँडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ३ का ६ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
दुर्गमका बालबालिका शिक्षाबाट बञ्चित
नेपाल फ्ल्यास
जेठ १४, २०७७
मनाङ । दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले...
सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं ।मुलुकको कूल वन क्षेत्रको सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपालको कूल वन क्षेत्रको हिस्सा...
रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सुर्खेत ।भेरी नगरपालिका४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका सबै...
‘एघार प्रतिशत मात्रै सिफारिस कार्यान्वयन’
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । स्वतन्त्र र स्वायत्त रुपमा स्थापना भएको राष्ट्रिय मानव अधिकार आयोग आजदेखि २१ औँ वर्षमा प्रवेश गरेको छ । मानव अधिकारको सम्मान, संरक्षण, संवद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने उद्येश्यसाथ मानव अधिकार आयोग ऐन र संयुक्त राष्ट्र सङ्घको...
विपन्न मजदुरलाई खाद्यान्य सहयोग
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । समग्र विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेकोबेला यसले सर्वसाधारणलाई निकै कष्ट दिएको छ । नेपालमा पनि अति विपन्न परिवारका लागि कोरोना संक्रमण पीडा बनिरहेको छ । ज्याला मजदुरी गरेर खाने वर्गलाई सर्वाधिक मार परेको छ । यो विषम परस्थितिमा...
आरोपत्र दायर
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित ९जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तत्कालीन मालपोत प्रमुख दाहालसमेतको...
कर्मचारी सञ्चय कोषले शुरु गर्यो अनलाइन भुक्तानी सेवा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा...
अनधिकृतरूपमा नेपालको पूर्ण नक्शा छाप्नेलाई २० हजारसम्म जरिवाना
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नापी विभागकाेस्वीकृतिबिना व्यावसायिकरूपमा नेपालकाे नक्सा मुद्रण गरी बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने विभागलेचेतावनी दिएको छ। विभागले आज दोस्रोपटक सूचना जारी गर्दै विभागको स्वीकृतिबिना व्यावसायिकरूपमा नक्शा छापेर बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो। सूचनामा कानूनविपरीत...
कपिलवस्तु आगलागी हुँदा ९ घर जले
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय...
बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सुझाव
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण सङ्कटमा परेको पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न तथा बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ । कोभिड १९ ले पारेको असर र त्यसपछिको उद्यमका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा...
आज राति जापान उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दी (लकडाउन) को अवधिमा निगमको जापानमा...
पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी...
स्याङ्जामा पनि भेटिए कोरोना संक्रमित, दिल्लीबाट आएका थिए दुई पुरुष
नेपाल फ्ल्यास
जेठ १३, २०७७
स्याङजा । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मंगलबार पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका...
गड्डाचौकी नाकाबाट ७ सय भित्रिए , झन् बढ्याे खतरा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट मंगलबार करिब ७ सय नेपालीहरु भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुको नाकामै सबै विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । गड्डाचौकी नाकाबाट सोमबारदेखि नेपालीहरुलाई भित्र्याउन सुरु गरिएको हो । दोस्रो दिन...
रुकुम घटना : राजनीतिक रंगले निर्मला हत्या प्रकरणजस्तै गिजोलिने खतरा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
रुकुम पश्चिममा दलित युवाको हत्या भएको घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको विपक्षी दलले आरोप लगाएको छ । संसदका दुवै सदनमा संसदीय छानबिन समिति गठनको माग उठाएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सो घटना निर्मला...
«
1
...
298
...
596
597
598
599
600
601
602
603
604
...
668
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय