असोज ०६, २०८१, आइतबार
               

२ सय ५० लिटर मदिरा नष्ट

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

महानगरीय प्रहरी वृत्त जगातीले दुई–तीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

लकडाउनको बेला विभिन्न बहानामा ती मदिरा बजारमा भित्रिन थालेका थिए । 

वृत्तका प्रमुख डीएसपी जोशीका अनुसार विभिन्न स्थानबाट बजारतर्फ बिक्री गर्न ल्याइँदै गरेको घरेलु मदिरा नष्ट गरिएको हो । यस्तो बेलामा मदिरा बेच्नेलाई कारबाही गरिनेसमेत उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि