बैशाख २३, २०८१, आइतबार
               

सर्पले डसेर मृत्यु

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

कपिलबस्तु ।  कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए ।

उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो । राति करीब १२ बजे सर्पदंश भए पनि  बिहान मात्र उपचारका लागि  गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पुर्‍याउँदा बाटामै मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि