बैशाख १६, २०८१, आइतबार
               

आइतबार सार्वजनिक बिदा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले  आइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि