असोज ०६, २०८१, आइतबार
               

सोमबार मात्र थपिए ७९ कोरोना संक्रमित, नेपालमा कुल ६८२ जना

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार थप जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अछामका एक जना पुरुष,  बर्दियाका ३ जना, पर्साका २ र काठमाडौंका १ जना गरी ६ जना संक्रिात थप भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि आज ७२ जनामा काेराेना संक्रमण देखिएका थिए । 

याे सँगै नेपालमा काराेना संक्रमितकाे संख्या ६८२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

वीरगन्जमा मृत्यु भएका एक ७० वर्षीय बृद्धमा पनि कोरोना पुष्टि भएपछि मृत्युको संख्या ४ र संक्रमणको संख्या ६८२ पुगेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि