मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रकम हिनामिना गरेको भन्दै गाउँपालिकाका प्राविधिक सहायक निलम्बन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत...
मोटरसाइकल चोर्ने चारजना विभिन्न स्थानबाट समातीए
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस...
आजको मौसम : केही स्थानमा न्यानो महसुस्
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम बदली भइ केही स्थानमा न्यानो महसुस् गरिएको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही...
न्यूनतम रोजगारी भएकाहरुको निवेदन संकलन सुरु
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । शनिबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्धताका लागि निवेदन संकलनकार्य सुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन...
निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
रासस
फागुन ०१, २०७७
काठमाडौं ।दार्चुलामा निर्माणाधीन विद्युतकोनहरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधीन मज्जेखोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा शनिबारदुईजना मजदुरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा...
प्रदेशमा ३५६ किलोमिटर सडक निर्माण
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आजआयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।...
'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
शनिबारकाठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । 'संवैधानिक निकायको कब्जा बन्द गर', 'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'लगायत नारा लेखिएका पर्चासहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।...
श्रीमान्को हत्या, श्रीमतीको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय...
दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
धादिङ ।बेनीघाटरोराङ गाउँपालिका७ चरौँदीस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईजनाको मृत्यु हाे ।नवलपरासीबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार...
'पैसा उठाएर दुरुपयोग गरेको प्रमाणित भएमा म जुत्ताको मालासहित माझी बस्ती परिक्रमा गर्न तयार'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नायिका स्वेता खड्काले माझी बस्ती निर्माण र स्वेताश्री फाउण्डशनका नाममाआइरहेका समाचारको खण्डन गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ती समाचारहरूतथ्यमा आधारित नभएको बताएकी हुन् । खड्काले बस्तीका केही व्यक्तिहरू(जो निर्माणकाे सुरुदेखि नै भ्रम छर्ने काममा संल्गन थिए)को...
प्रेस युनियनले गर्यो पत्रकारको दुर्घटना बीमा
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
डोटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आवद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बीमा गरेको छ । युनियनमा आवद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बीमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले...
विद्युत् चोर्नेसँग तीन लाख रुपैयाँ जरिवाना असुल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन । उनले नियमति...
विद्यालयमा सुन्दै सिकाउँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
ताप्लेजुङ । शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपालले ताप्लेजुङका दश माध्यमिक विद्यालयमा (क्विक इम्प्याक्ट परियोजना) सुरु गरेको छ । (जाइका) नेपालको आर्थिक सहयोगमा बालबालिकाको क्षमता अभिवृद्धि गराई आत्म निर्णयको अधिकारलाई अभिप्रेरित गराउने उद्देश्यले उक्त परियोजना कार्यान्वयनमा ल्याईएको...
कान्तिदेवीको हत्यामा संलग्न दुईजना सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
रौतहट । यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका...
यसरी मनाइयो सोनाम ल्होसार
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शुक्रबार विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५७औँ वर्ष सुरु भएको छ । शुक्रबारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष...
भागरथीको हत्यारा पत्ता लगाउन थप नजिक पुगेका छौँ : प्रहरी
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा...
मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
लहान । सिरहाचोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका५ लक्ष्मीपुर चौकमा शुक्रबार प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले...
आजको मौसम : पहिलाको तुलनामा परिर्वतन
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलाको तुलनामा परिर्वतन भइ केही हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर...
मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ बुटवलमा हुने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामीफागुन २१ र २२ गते लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । मिडिया नेपालको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा...
प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीमा महिला मार्च भएको छ । महिला हिंसा बन्द गर्, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गरजस्ता नारा लेखिएकाप्लेकार्ड बोकेर उनीहरुले मार्चपास गरेका हुन् । सो क्रममासरकारले महिला हिंसा रोक्न नसकेको...
«
1
...
115
...
229
230
231
232
233
234
235
236
237
...
485
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय