असोज ०६, २०८१, आइतबार
               

शनिबार थपिए ३७८ जना संक्रमित

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ जना पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार, हाल नेपालमा ६ हजार २०६ जना सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि