असोज ०६, २०८१, आइतबार
               

काभ्रेमा आज ५ प्रहरीसहित ६ संक्रमित थप

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेमा शनिबार थप ६ जनामा कोरोना संक्रमण थपिएकाे छ ।

प्रहरी कार्यालय बनेपामा कार्यरत ५ जना प्रहरी र शीर मेमोरियल अस्पताल बनेपाका एक कर्मचारी सहित ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ । 

कोरोना संक्रमितहरूलाई बनेपामा रहेको शीर मेमोरियल अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएकाे छ।

 


कस्तो लाग्यो ?

यो पनि