असोज ०६, २०८१, आइतबार
               

झा दम्पत्ति बेपत्तामा संलग्न भएको अभियोगमा चार जना पक्राउ

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरी पिपरा-५ सहोडवामा वृद्व मुसाफिर झा दम्पत्ति बेपत्तामा संलग्न भएको अभियोगमा प्रहरीले चार जना सार्वजनिक गरेको छ ।

दम्पत्ति बेपत्ता भएको चार सातापछि घटनामा संलग्न आरोपमा उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।उल्लेखित घटनामा सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरु २६ वर्षीय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत मधुवनी जिल्लाका मधवापुरका हरेन्द्र ठाकुर छन् । 

फागुन १० गते राति घरमा सुतेका झा दम्पत्ति बेपत्ता भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि