जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

५२ वर्षिय प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

डिआइजी अर्यालसहित एक २५ वर्षीय प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको महाशाखाले बताएको छ ।

कन्ट्यकाट ट्रेसिङका आाधारमा डिआइजी अर्यालको स्वाब संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो । 

आइतबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । 


कस्तो लाग्यो ?

यो पनि