मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन जनालाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्ने संस्थाकी...
तानसेनमा पोषण राहत कार्यक्रमको सुरुवात
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
पाल्पा । तानसेन नगरपालिकाले कोभिड१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुवात गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो । नगरपालिकाले...
चार किलो चरेससहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
कञ्चनपुर । चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका२ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९०...
आजको मौसम : कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानै काठमाडौं उपत्यकाका केही स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ हल्का सफा देखिएको छ । त्यसैगरी उपत्यका बाहिरका केही...
चार लाख मूल्य बराबरको रुद्राक्ष माला बरामद
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाटचार लाख रुपैयाँमूल्य बराबरको भारत तस्करी हुन लागेको रुद्राक्षमाला आज (शुक्रबार) बरामद गरेको छ । बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ...
अफगानिस्तानबाट थप १ सय ६५ जना नेपाल आइपुगे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।अफगानिस्तानबाट शुक्रबार १ सय ६५ नेपाली स्वदेश फर्केकाछन् । उनीहरू जजिरा एयरको कुवेतकाठमाडौं उडानबाट आएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४ सय ६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका र ९ जना भने शुक्रबार राति आइपुग्ने जनाएको छ । स्वदेश फर्केकामध्ये...
‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडको रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई आज उनकै कार्यकक्षमा भेटेर समाजका सभापति...
उपभोक्ता ठगेपछि एनसेललाई १ अर्ब ११ करोड जरिवाना
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको एक अर्ब ११ करोड २९ लाख ७६...
होटलमा भिडियो खिच्ने ३ युट्युबर पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
बिर्तामोडको एक होटलमा खाजा खाइरहेकाहरूकाे भिडिइोखिचेर युट्यूबमा राख्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले ६ जनाविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएकाेमा ३ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका...
गोबरगाढाका ३५ घर डुबानमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए। बाढीले दुईटा घरमा कटानसमेत...
थपिए ३ हजार ४२ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेपालमा कोरोना भाइरसका ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार १७ हजार ६५४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका छन् । जसमा पीसीआर विधिबाट १० हजार ५३० र एन्टिजेन विधिबाट ७ हजार...
शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
कञ्चनपुर । भीमदत्त नगरपालिकामा शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा १२ जना भन्दा बढी घाइते भएका छन् । शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको हो । प्रहरीमाथि ढुङ्गा...
नक्कली नागरिकता बनाई २ करोड ठगी गर्ने भारतीय पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नक्कली नागरिकतासहित अन्य कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू...
११ र १२ कक्षाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइयो
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । सरकारले कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं...
कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं उपत्यकामा शुक्रबारदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र...
सप्तकोशीमा हामफालेर आत्महत्या गर्न खोज्ने ६ जनाको उद्धार
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
इनरुवा । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका८ झौलेक र ढोल्यामोडमा सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...
आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो । केही दिन अगाडि श्रीमान्श्रीमतीको झगडा परेपछि...
अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर...
अफगानिस्तानबाट नेपाल फर्कन कति जनाले भरे विवरण ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् । यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायव शिष्टाचार...
«
1
...
40
...
79
80
81
82
83
84
85
86
87
...
410
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय