असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
भदौ १०, २०७८
गण्डकी । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिएका...
सिन्धुपाल्चोकका बाढी पीडितलाई आजदेखि कोरोनाको खोप
नेपाल फ्ल्यास
भदौ १०, २०७८
सिन्धुपाल्चोक । हेलम्बुमेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ...
१०४ किलो गाँजासहित ट्रक र चालक प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
मकवानपुरको थाहा नगरपालिका३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामनडाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका...
गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतिबारे जानकारी लिएका हुन्।...
बाढी र पहिरोले अवरुद्ध १२ सडक खुलेनन्
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बाढी र पहिराका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रेबेँसीसहरचामे सडकमा पुर्याएको छ...
मूल्यभन्दा १० गुणासम्म महँगोमा स्वास्थ्य सामग्री खरिद
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तनहुँमा कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहले मनपरी खर्च गरेको खुलेको छ । पहिलो चरणमा फैलिएको कोरोना नियन्त्रणका लागि यहाँका स्थानीय तहले १० गुणासम्म बढी महँगो मूल्य तिरेर स्वास्थ्य सामग्री खरिद गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा...
सरकारले खोपका लागि भण्डारण क्षमता बढाउँदै
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ। मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ। शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर...
एकैदिन ४४ कोरोना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु...
पहिरोमा पुरिएर एकको मृत्यु, राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
कर्णाली राजमार्गको कालिकोटको शुभकालिका गाउँपालिका१ कालेखोलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालिका गाउँपालिका१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो । सुर्खेतजुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका...
सिन्धुपाल्चोकमा बस दुर्घटना : दुईको मृत्यु, ३१ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामादुई जनाकाेघटनास्थलमै मृत्यु भएकाे छ भने ३१ जना घाइते भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले...
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपालमा (आज) बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एकदुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको...
व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक–एक लाख उपलब्ध गराउने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तनहुँ । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रति विद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रति विद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको...
बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका२ पाताभार मा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिब ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको...
नवजात शिशुको घाँटी निमोठेर हत्या गर्ने आमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको...
सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुरु गरेको जानकारी दिए । उनले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने...
नदी कटानले तनहुँका ६६३ घरधुरी जोखिममा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका...
मोटरसाइकलसहित खोलाले बगाएर प्रहरी बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका...
अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए । घरदेखि केही टाढा...
घुस लिएको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आव २०७३/७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिद प्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो...
अफगानिस्तानबाट थप ११२ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् । आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक...
«
1
...
38
...
75
76
77
78
79
80
81
82
83
...
408
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय