जेठ ०६, २०८१, आइतबार
               

एकैदिन ४४ कोरोना संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि