असोज ०६, २०८१, आइतबार
               

बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिब  ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको  हो । 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको  जनाएको छ । 

    


कस्तो लाग्यो ?

यो पनि