मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज मुलुकका अधिकांश भागमा मध्यम वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । आज देशका अधिकांश भागमा मध्यम बदलीको सम्भावना रहेको छ ।जल तथातथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भने भारी वर्षा हुन सक्नेछ । भारतको गुजरातबाट उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउते को प्रभावका कारण बदली हुने...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेलाई लिएर परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भन्यो : कारण देखाउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । सर्वोच्च अदालतलेलेसंवैधानिक परिषद्सम्बन्धीअध्यादेलाई लिएर परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ । केही दिनअघिअधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गरेको रिटमान्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार विपक्षी राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको...
निषेधाज्ञामा कर नतिरे जरिवाना नगर्नू : सर्वोच्च अदालत
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले निषेधाज्ञा र लकडाउनका क्रममा करदाताले कर नतिरे जरिवाना नगर्न आदेश दिएको छ । अधिवक्ता सिर्जना अधिकारी र शैलेन्द्र उप्रेतीले निषेधाज्ञाका समयमा कर नतिरेको भनेर अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिट निवेदनमा बुधबार न्यायाधीश मिरा...
सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हाे । नेपाल भारत सिमावर्ती क्षेत्रमा...
बाँकेमा एकैरात १७ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकैरातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका...
अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध...
युवतीको विभत्स हत्या
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा एक महिलाको विभत्स हत्या भएकाे छ । प्रहरीले बुधबार बिहानघाँटी रेटेर हत्या भएकाे अवस्थामा शव फेला पारेकाे हाे । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तिलुवाचोक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे महिलाको शव भेटिएको...
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
रुपन्देही ।कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै...
डोजरमा राखेर शव व्यवस्थापन
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
तनहुँमा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने...
बर्दघाट बस दुर्घटना अपडेट : चार जनाको मृत्युसँगै ४९ यात्रु घाइते
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । आज बिहान नवलपरासीको पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्युसँगै ४९ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा घाइते ४२ जनाको चिसापानी अस्पताल र ५ जनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला...
आज सप्तरीका सबै स्थानीय तह बन्द
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
सप्तरी । सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाकी उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका...
घरभित्रै महिला मृत फेला, एक युवक पक्राउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
दमौली । तनहुँको व्यास नगरपालिका१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या...
लमजुङमा भूकम्पले घर भत्किँदा चारजना घाइते, एक दर्जन घरमा क्षति
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
लमजुङ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका...
काठमाडौंबाट रुकुम जाँदै गरेको बस बर्दघाटमा दुर्घटना, चारजनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरि चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले बताए । काठमाडौंबाट...
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
मध्यपुरथिमि । बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । आफ्नै गाईगोठमा काम गरिरहेको अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरी अनुसन्धान सुरु...
बिहानै लमजुङ केन्द्र विन्दु हुँदै ५.८ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
कठमाडौंं । बुधबार (आज) बिहानै लमजुङ केन्द्र विन्दु हुँदै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरको भूकम्प धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासतिह देशका विभिन्न...
आजको मौसम : केही स्थानमा हावाहुरीसहित वर्षा
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भएको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात र वर्षाको...
नागरिकलाई जरिवाना र होल्डिङ सेन्टरमा नराख्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले सरकारलाई मास्क नलगाएर घरबाहिर निस्कनेलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्न आदेश दिएको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गर्ने क्रम...
राष्ट्रिय गौरवका आयोजना प्रभावित
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण...
कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
कोभिड१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । बागमती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको के गर्ने ? के नगर्ने ? विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा ऋषिराम कोइरालाले...
«
1
...
80
...
160
161
162
163
164
165
166
167
168
...
450
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय