जेठ ०७, २०८१, सोमबार
               

बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

मध्यपुरथिमि । बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । 

आफ्नै गाईगोठमा काम गरिरहेको अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि