जेठ ०५, २०८१, शनिबार
               

बिहानै लमजुङ केन्द्र विन्दु हुँदै ५.८ रेक्टरको भूकम्प

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

कठमाडौंं । बुधबार (आज) बिहानै लमजुङ केन्द्र विन्दु हुँदै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरको भूकम्प धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासतिह देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि