असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : देशका अधिकांश स्थानमा चिसोको प्रभाव

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । साथै, राती पनि पहाडी भू–भागमा आंशिक बदली रही हल्का चिसो बढ्नुका साथै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि