मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका अर्का व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार ०७, २०७७
सुर्खेत । सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको निधन भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको भेरी नगरपालिका५ का ३५ वर्षीय युवकको आइतबार निधन भएको हो । यसअघि पनि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको...
कोरोना संक्रमितकाे संख्या ९ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२१कोरोना संक्रमित थपिएका छन् । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसारआइतवार थपिएका नयाँ संक्रमितहरूमा ६४ जना महिला र ३५७ जना पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतवारसम्म देशभरका ७५ जिल्लामा संक्रमण फैलिएको...
लकडाउन अवधिभरको शुल्क तिर्न प्याब्सन र एन–प्याब्सनको आग्रह
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले अभिभावकलाई लकडाउन अवधिभरको शुल्क तिर्न आग्रह गरेका छन् । दुवैले एकैसाथ विज्ञप्ति निकाल्दै अभिभावकलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सन अध्यक्ष...
प्रहरी निरीक्षक राय पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७७
हेटौँडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए । यसैबीच हेटौँडा११...
बेलायतमा चारमध्ये एक जना खाद्य संकटको जोखिममा
एजेन्सी
असार ०७, २०७७
कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य संकको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य संकटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा...
छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदाएक जनाको मृत्यु भएको छ। बर्दिवास नगरपालिका-३ पाटु डाँडामा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो...
सिरहामा थपिए ५२ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०७, २०७७
सिरहा । सिरहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । थप संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
अङ्गीकृत नागरिकतामा दक्षिण एसियामै लचिलो नेपाल अब भारत सरह
श्यामसुन्दर पुडासैनी
असार ०७, २०७७
काठमाडौं । नेपालमा अङ्गीकृत नागरिकताको प्रावधानको विषयलाई लिएर वर्षौँदेखि बहस जारी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष काँग्रेसले नागरिकता संशोधन विधेयकमा फरक...
दुई घण्टाको काम दुई मिनेटमा !
नेपाल फ्ल्यास
असार ०७, २०७७
पोखरा ।कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए-हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री...
अरुण नदी थुनियो, सात परिवार विस्थापित
रासस
असार ०७, २०७७
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब...
लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै
नेपाल फ्ल्यास
असार ०७, २०७७
नापी विभागलेचितवनदेखि कन्चनपुरसम्मको भूमिकोलाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन कार्य सुरु गरेको जनाएको छ । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकासनिर्माणका गतिविधि सञ्चालन गर्न अति उपयोगी हुने भौगोलिक सूचना उत्पादन गर्न थालिएको हो । जापान सरकारको...
पोखरासहित गण्डकी प्रदेशमा थपिए १९ संक्रमित
नेपाल फ्ल्यास
असार ०७, २०७७
कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै स्याङ्जामा १०, नवलपुरमा...
क्वारेन्टाइनमा सक्रिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७७
कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो । लामो समयदेखि क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमाशनिबार संक्रमण...
विभिन्न मुलुकबाट नेपालीको उद्धार जारी (कार्यतालिका)
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका...
घाइते प्रहरीको मृत्यु
रासस
असार ०७, २०७७
दाङ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका...
काठमाडौंबाट देखिएको सूर्यग्रहण (तस्विरसहित)
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १०:५० मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको थियो...
सुत्केरीमा कोरोना देखिएपछि तीन गाउँ सिल, भारतबाट आएका थिए श्रीमान्
नेपाल फ्ल्यास
असार ०७, २०७७
गुल्मी । गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो । गुल्मी दरबार गाउँपालिकाका७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबार...
मृत्यु भएको १३ दिनपछि दिल्लीमा नेपालीको अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा मृत्यु भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु...
बेसारबारे फेरि बोले ओली, मजाकमा नउडाउन आग्रह
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता...
पहिरोमा पुरिएका चालकको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
गुल्मी । पहिरोले जिप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । दुर्घटनामा...
«
1
...
277
...
553
554
555
556
557
558
559
560
561
...
647
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय