असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमितकाे संख्या ९ हजार नाघ्यो

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२१  कोरोना संक्रमित थपिएका छन् ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार थपिएका नयाँ संक्रमितहरूमा ६४ जना महिला र ३५७ जना पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतवारसम्म देशभरका ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो पटक हिमालपारिको जिल्ला मुस्ताङमा एकजना ८६ वर्षीय वृद्धमा कोरोना देखिएको छ । उनी काठमाडौंबाट मुस्ताङ पुगेर क्‍वारेन्टाइनमा बसिरहेका थिए ।  

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ९०२६  पुगेको छ ।  अहिलेसम्म देशभर भेटिएका ९ हजार २६ जना संक्रमितमध्ये ८२० जना महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि