जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल-चीन सीमाको १ नम्बर पिल्लरसम्म सशस्त्रको गस्ती
नेपाल फ्ल्यास
असार ०९, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपालचीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपालचीन सीमा स्तम्भमा पुगेको हो ।...
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ०९, २०७७
तनहुँ । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिनआँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।...
अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता बालकको शव भेटियो
नेपाल फ्ल्यास
असार ०९, २०७७
अर्घाखाँची । पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ । सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा...
भारतीय गाडीको ठक्करबा वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७७
हेटौँडा । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा...
आज काठमाडौंमा १२ बजेदेखि बेलुका पाँच बजेसम्म विद्युत लाइन काटिने
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । आज काठमाडौंका केही स्थानमा दिउँसो पाँच घण्टासम्म विद्युत लाइन काटिने भएको छ । जिर्ण भएका पोल परिवर्तन गर्न पर्ने भएकाले पाँच घण्टा विद्युत लाइन लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच...
पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या
नेपाल फ्ल्यास
असार ०९, २०७७
गलकोट । बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल वर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी...
आजको मौसमः सामान्य बदली रही भारी वर्षाको संभावना
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसमबारे जानकारी गराएको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।...
क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०९, २०७७
घोडाघोडी । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा १ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा सोमबार कोरोना...
आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको...
तानसेन अपडेट: मृत्यु हुनेकाे संख्या ३ पुग्यो
नेपाल फ्ल्यास
असार ०८, २०७७
पाल्पा ।तानसेन नगरपालिका११ सम्मोबारीमा पहिरोले सवारी साधन बगाउँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । तानसेनतम्घास सडकखण्डको सम्मोबारी नजिकै खसेको पहिरोले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। पहिरोमा चार वटा सवारी साधन पुरिएकाले प्रहरी, स्थानीयवासी...
बारामा दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
बारा । बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तानकाे मृत्यु भएकाे हाे । जितपुर सिमरा...
भोलि काठमाडौंका विभिन्न स्थानमा ५ घण्टा विद्युत् काटिने
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो । प्राधिकरणको सूचनामा भनिएको छ, महाराजगञ्ज वितरण केन्द्रको गणेशथान...
सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस
नेपाल फ्ल्यास
असार ०८, २०७७
रुकुमपस्चिम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि सुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस सुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ । आज बाँकी रहेका जाहेरीवालातर्फका सात...
पहिरोले गाडी पुर्दा दुईजनाको निधन
नेपाल फ्ल्यास
असार ०८, २०७७
पाल्पा ।पाल्पाको तानसेन रिडी सडक खण्डअन्तर्गतको तानसेन नगरपालिका-११ मा पहिरोले दुई वटा गाडी बगाउँदा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाले खन्दै गरेको नयाँबाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुँरिदा उनीहरुको निधन भएको प्रदेश प्रहरी...
करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
कपिलबस्तु। रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका वर्ष २७ का नवराज भुसालको कपिलवस्तुमा आज दिउँसो मृत्यु भएकाे छ । मृतक भूषालले रुखको घाँस झार्दा डालो पूर्वपश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट लाग्दा...
जब मन्त्री सहभागी मिटिङमा अश्लील भिडियो प्ले भयो
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । कोराना महामारीका कारण नेपालमा प्रविधिको प्रयोग अधिक बढ्दै गएको छ । पछिल्लो सयम अनलाइन पढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल मिटिङ, मन्त्रालयगत मिटिङजस्ता कार्य बढ्दै गइरहेका छन् । प्रविधिको प्रयोगका दृष्टिले यो राम्रो पक्ष पनि हो । यसरी भर्चुवल...
कोरोनाबाट जोगिएको एक जिल्ला
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या साढे ९ हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गएको २४ घण्टामा नेपालमा थप ५३५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ...
हालसम्म २१४२ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखमा उपचाररत २६५, सल्यानबाट ३७ नारायणी अस्पतालबाट ११, धादिङबाट १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज...
साेमबार थपिए ५३५ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३५ कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३...
फर्जी श्रम सम्झौता बनाएर दुबई पुर्याइएकी सन्जुको बिचल्ली
नेपाल फ्ल्यास
असार ०८, २०७७
म्वानपावरले चेतावनीको शैलीमाभन्यो त्यहाँ जे जस्तो काम लगाइन्छ, चुपचाप त्यही गर्नु । जे जति तलब दिइन्छ, चुपचाप त्यति लिनु, नत्र अर्काको देशमा अफ्ठेरो होला । चितवनकी सन्जु लामा तामाङ गत फेब्रुअरी २६ मा दुबई उडिन् । दुबईकै एक कम्पनीमा क्लिनर...
«
1
...
276
...
551
552
553
554
555
556
557
558
559
...
646
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय