मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खोलाले बगाउँदा एक बृद्धाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
पाल्पा । रम्भा गाउँपालिका१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका १ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए । मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो...
भर्ना शुल्क फिर्ता गर्नेगरी विद्यालयका खातामा रकम जम्मा
नेपाल फ्ल्यास
असार ०८, २०७७
प्युठान ।प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमाशैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहितभर्ना शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ । हालसम्म ३४ वटा सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोखरेलले बताए...
प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
असार ०८, २०७७
विराटनगर । प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुलेविरोध जनाएपछि स्थगित भएकाे हाे । नेपाली काँग्रेसका प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको...
प्रहरीलाई अनावश्यक उपकरण खरिद गर्न प्रधानमन्त्रीका आइटी विज्ञ अलीको दबाब !
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाल प्रहरीलाई आवश्यक नै नभएको एलटिइ र्यापिड कम्युनिकेसन सिस्टम उपकरण खरिद गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको योजनामा नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएको अत्याधुनिक कम्युनिकेसन सिस्टम भएको उपकरण खरिद गर्न लागिएको हो...
क्वारेन्टाइनका अनुशासनमा नबसिदिँदा समुदायमा सङ्क्रमणको जोखिम उच्च
रासस
असार ०८, २०७७
झापाविदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टाइनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टाइनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको हो। कनकाई नगरपालिकाकी एक जना सङ्क्रमितले उनका छिमेकमा रहेका...
विद्यालयलाई क्वारेन्टाइन बनाएपछि चौतारी र प्रतीक्षालयमा पढाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
पाल्पा । पहिले पठनपाठन चौतारी, प्रतीक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो । कोरोना महामारीले गर्दा यहाँका विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन पहिले झैँ गाउँका चौतारी र प्रतीक्षालयमा पढाइलाई प्राथमिकता दिन थालिएको छ । भौतिक दूरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग...
चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने
रासस
असार ०८, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका...
छोरी जन्मिँनेबित्तिकै १० हजार पुरस्कार !
नेपाल फ्ल्यास
असार ०८, २०७७
जाजरकोट- जुनीचाँदे गाउँपालिका२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै...
प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०८, २०७७
सुर्खेत । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी...
फरार अभियुक्त १६ दिनपछि पक्राउ
रासस
असार ०८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम १६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९० हजारभन्दा बढी पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै,...
कल्भर्टबाट मोटरसाइकल खस्दा एकको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
चितवन । कालिका नगरपालिका६स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका४ का २७ वर्षीय राम महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश...
चितवनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०८, २०७७
भरतपुर । चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमित फेला परेका छन् । माडी नगरपालिकाका चार जना र भरतपुर महानगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५,...
बालिकामा एउटाको गर्भ, अर्कै बालकसँग विवाह
नेपाल फ्ल्यास
असार ०८, २०७७
सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी...
आज पनि देशभर भारी वर्षा हुने
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसमबारे जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी...
४० जनाको शव ल्याइयो, १६४ जनाकाे शव व्यवस्थापन गर्न बाँकी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाठौं । विभिन्न देशमा श्रम गर्न जादा विदेशमैनिधन भएका नेपालीको शवसमेत ल्याउने क्रम सुरु भएकाे छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान,...
आइतबार ९२१ जना नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । आज आइतबार विभिन्न देशमा श्रम गर्न गएका९२१ जना नेपालीहरूनेपाल फर्किएका छन्। उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका हुन् ।विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आज नेपाल एयरलाइन्सलेचार, हिमालय एयरलाइन्सले दुई, जजीरा...
बालिका बिक्री गर्ने दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गिरएको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी...
अब लकडाउनको जिम्मा प्रदेश सरकारलाई
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।अबदेखि लकडाउन जिल्ला र प्रदेश अनुसार फरकफरक हुने भएको छ । कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो । अब कुन जिल्ला वा क्षेत्र सिल गर्ने र कुन ठाउँमा खुल्ला गर्ने...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संखय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट गुल्मीमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले आज (आइतबार) पुष्टि गरेको हो । छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९...
«
1
...
276
...
552
553
554
555
556
557
558
559
560
...
646
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय