जेठ ०५, २०८१, शनिबार
               

डोटीमा घर भत्किँदा दुईको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि