बैशाख २१, २०८१, शुक्रबार
               

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेकाे हाे ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।


कस्तो लाग्यो ?

यो पनि