मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल एयरलाइन्स
नेपाल एयरलाइन्सले जहाज भित्रै बनायो कार्यालय
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु गन्तव्य फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ । तर, हाल...
नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्दै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हो । निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र...
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
नेपाल फ्ल्यास
असोज ०१, २०७८
चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेकाे हाे । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद...
चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो
नेपाल फ्ल्यास
जेठ १८, २०७८
चीनबाट ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ। सोमबार राति चीनको बेइजिङ गएको जहाज ८ लाख खोप बोकेर काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन कुराकानीपछि चीन सरकारले १० लाख खोप नेपाललाई...
अक्सिजनको सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन...
लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेसिया स्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेसिया स्टेशनमा...
बिहीबारबाट काठमाडौं-दिल्ली हवाई उडान सुरु हुने, टिकट बिक्री सुरु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।नेपाल एयरलाइन्सले नेपाल दिल्ली उडानका लागि टिकट बिक्री गर्न सुरु गरेको छ । एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियालेउडान सुरु गर्न लागेपछि एयरलाइन्सले टिकट बिक्री गर्न सुरुगरेको हो । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक...
एयर बबल कार्यान्वयनका लागि भारतको अनुमति कुर्दै नेपाल
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अझै कार्यान्वयन हुन सकेको छैन । भारत सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरेको सो अवधारण भारतले ढिलाइ गर्दा कार्यान्वयन हुन नसकेको हो ।नेपाल सरकारले भारतको सो प्रस्तावमामंसिर १०मा सहमति...
आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किँदै
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश आउँदैछन् । नियमित अन्तर्राष्ट्रिय एवं चार्टड उडानबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किन लागेका हुन् । खाडी मुलुक युएई, ओमान, बंगलादेश, मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना...
दुबईमा अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज उड्यो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं आइपुग्ने तालिका छ ।...
भदौ १ गतेदेखि नेपाल एयरलाइन्सले पाँच गन्तव्यमा उडान गर्दै
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको...
यूएन शान्ति मिसनको लागि निगमको चार्टर्ड उडान
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना...
नियमित यसरी आउँदै छन् विदेशमा अलपत्र परेका नेपाली
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय...
नेपाल एयरलायन्सले भाडादर घटायो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको...
हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए३२० तथा एक वाइडबडी ए३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश...
आज राति जापान उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दी (लकडाउन) को अवधिमा निगमको जापानमा...
जापान उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दी (लकडाउन) का कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो...
तीन वटा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड...
चीनको चाङ्सा उड्यो नेपाल एयरलाइन्सको जहाज
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज चीनको चाङ्सा उडेको छ । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको हो । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।...
जापान र चीन उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
चैत २८, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् । जापानले निगमको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय