जेठ ०६, २०८१, आइतबार
               

दलितलाई कोठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।

‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि