जेठ ०६, २०८१, आइतबार
               

भिरबाट लडेर महिला वडासदस्यको मृत्यु

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति मृत्यु भएको छ । 

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि