मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित
नेपाल फ्ल्यास
असार १२, २०७८
बझाङ सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्यछन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरू त्रासैत्रासमा रात बिताउँदै आएका छन् ।...
देउवाजीकाे आग्रहमा होइन, गठबन्धनद्वारा प्रधानमन्त्रीमा उभ्याइएको : प्रचण्ड
नेपाल फ्ल्यास
असार १२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकाे आग्रहमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तव गरिएकाे बताएका छन् । साथै उनलेपाँच दलीय गठबन्धन स्वार्थमा केन्द्रित भएर नबनेको समेत बताए । माओवादी अध्यक्ष प्रचण्डले भने-केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर...
खोलाले बगाउँदा बालिका बेपत्ता
नेपाल फ्ल्यास
असार १२, २०७८
डोटीको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी...
दुई हजारमा सङ्क्रमण, पाँच हजार निको
नेपाल फ्ल्यास
असार १२, २०७८
विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२...
मुसलधारे वर्षामा पनि रोकिएन बागमती सफाइ
नेपाल फ्ल्यास
असार १२, २०७८
शनिबार बिहानको मुसलधारे वर्षाले पनि उपत्यकाका बागमतीलगायत सफाइ महाअभियानलाई रोकेन । बागमती सफाइ महाअभियानको ४२४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा तीन...
चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध रूपा सुनारको उजुरी
नेपाल फ्ल्यास
असार १२, २०७८
सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् । जातीय दुव्र्यवहार...
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७८
सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै...
साउनदेखि निजी तथा अन्य सवारीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडाैं । साउन १ गतेदेखि सबै प्रकारका सवारी साधनलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । सरकाले सो मितिदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...
घरमै सुत्केरी गराउँदा मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७८
ठूलीभेरी नगरपालिका६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए...
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष
नेपाल फ्ल्यास
असार १२, २०७८
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि...
जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने
नेपाल फ्ल्यास
असार १२, २०७८
जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम...
जुवाको खालबाट २ लाख नगदसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७८
रामेछाप ।निषेधाज्ञाका मौकामा लुकिछिपीकौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ । मन्थली नगरपालिका-१ घारी खबरेस्थितचन्द्रबहादुर माझीको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान...
अब ४० वर्ष उमेर काटेका एकल पुरुषलाई पनि भत्ता
नेपाल फ्ल्यास
असार १२, २०७८
नवलपरासी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले अब एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
काठमाडौं धोबीखोला कोरिडोरबाट वृक्षारोेपण सुरु
नेपाल फ्ल्यास
असार १२, २०७८
वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौंमहानगरपालिकामा वृक्षारोपण शुरु भएको छ । शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौंनिर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन नम्बर १ को वडा नम्बर २, ४ र ५ को सडक...
सर्लाहीमा जनप्रतिनिधिको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७८
सर्लाहीको ईश्वरपुर नगरपालिका-३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाठेकेदार प्रेम दाहाल र जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ छन् ।...
तामाकोशी प्रसारण लाइनको काम गर्दा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुने
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । अपर तामाकोशी जलविद्युत्आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि हाल प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि, नयाँ सबस्टेसन निर्माणको टुंगो नलाग्दा...
मेलम्चीमा फेरि बाढीको वितन्डा, इन्द्रावतीले बगायो तीन तले घर
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा एउटा तीन तले घर बगाएको छ । भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान...
आज पनि देशभर बिहानैदेखि वर्षा : यस्तो छ आगामी तीन दिनको मौसम
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । मनसुनी वायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको धेरै स्थानमा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...
अघि बढ्दै कालिगण्डकी–तिनाउ डाइभर्सन
नेपाल फ्ल्यास
असार १२, २०७८
रुपन्देही । कालिगण्डकीतिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ । बुटवलमा कार्यालय स्थापना भएसँगै अब आयोजनाले गति लिने भएको हो । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको...
चिराकीलाई साइकल र हातेमाइक
नेपाल फ्ल्यास
असार १२, २०७८
टीकापुर । कैलालीको जानकी गाउँपालिका १ ले चिराकीलाई साइकल र हातेमाइक वितरण गरेको छ । लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएका उनीहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको हो । चिराकीले समुुदायका सबैजसो सूचना पुर्याउने,...
«
1
...
65
...
129
130
131
132
133
134
135
136
137
...
435
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय