जेठ ०६, २०८१, आइतबार
               

जोनसन एन्ड जोनसन खाेपको एक मात्रा लगाए पुग्ने

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारद्वारा गठित कोभिड-१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड-आस्ट्राजेनेकाको खोप र ६ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीलाई बताएका छन् ।

अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।

यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बीबीसीलाई बताए ।


कस्तो लाग्यो ?

यो पनि