चैत १६, २०८०, शुक्रबार
               

मोडरिक र पेरिसिक चम्किए, क्रोयशिया दोस्रो चरणमा

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

स्कटल्यान्डविरुद्ध ३–१ को जित निकाल्दै क्रोयशियाले युरोकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । ग्लासगो शहरमा भएको यस खेल जित्नैपर्ने बाध्यता दुबै टोलीसामु थियो ।

निकाले भ्लासिकले खेलको १६ औं मिनेटमा क्रोयशियालाई अग्रता दिलाए पनि ४२ औं मिनेटमा म्याक ग्रेगोरले स्कटल्यान्डबाट बराबरी फर्किए । 

त्यसपछि ६२ मिनेटमा लुकास मोडरिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोयशियालाई ३–१ को अग्रता दिलाए । 

यस जीतसँगै ४ अंक बटुलेको क्रोयशिया समूह डिको उपविजेताका रुपमा दोस्रो चरण पुग्यो । 

 

    


कस्तो लाग्यो ?

यो पनि