फागुन १३, २०७७, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
एट्लेटिकोमाथि चेल्सीको संघर्षपूर्ण जीत
नेपाल फ्ल्यास
१७ घण्टा अघि
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । उक्त जीतमाफ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले उत्कृष्टगोल गरेको थियो । खेलको ६८ औंमिनेटमा ओभरहेड किकमा गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन्। उक्त...
रोनाल्डो चम्किँदा युभेन्टसको सानदार जित
नेपाल फ्ल्यास
१ दिन अघि
क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसले इटालियन सिरिएअन्तर्गतकाे खेलमा जित दर्ता गरेकाे छ । आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई ३-०गोलअन्तरकाेसानदार जीत निकालेको हो । पहिलो हाफको ३८ औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए ।...
फ्रेन्च लिग वानमा पीएसजी पराजित
नेपाल फ्ल्यास
२ दिन अघि
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ । आइतबार राति सम्पन्नखेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल...
बार्सिलोना बराबरीमा रोकियो
नेपाल फ्ल्यास
२ दिन अघि
स्पेनिस ला लिगामा बार्सिलोनालेकाडिजसँग बराबरी खेल्दै अंक बाडेकाे छ । गएराति सम्पन्न खेलमा बार्सिलोना र काडिजले १-१ गोलको बराबरी गरेका हुन् । खेलको अन्त्यतिर सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हाे । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई...
एसीमिलानमाथि इन्टरमिलानको सानदार जित
नेपाल फ्ल्यास
२ दिन अघि
इटालियन सिरि 'ए' अन्तर्गतकाे खेलमाइन्टरमिलानले एसीमिलानमाथि सानदार जित निकालेको छ । गएरातिसम्पन्न शीर्ष दुई टोलीबीच भएकोखेलमा इन्टरमिलान ३-० ले बिजयी भएको हो । पहिलो हाफको पाँचौं मिनेटमा इन्टरका फरवाड लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको...
शीर्षस्थानको एट्लेटिको म्याड्रिड पराजित
नेपाल फ्ल्यास
३ दिन अघि
स्पेनिस ला लिगाको शीर्षस्थानको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २० ले पराजित भएकाे छ । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले...
शीर्षस्थानको बायर्न म्युनिख पराजित
नेपाल फ्ल्यास
३ दिन अघि
जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २१ ले पराजित भएकाे छ ।बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । फ्रान्कफुर्टले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता...
बेल चम्किँदा टोटेनहम विजयी
नेपाल फ्ल्यास
५ दिन अघि
युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि सहज जित दर्ता गरेकाे छ । उक्त खेलमाग्यारेथ बेलले एक गोल गरे भने गोलकाे अवशर बनाइदिँदा जित सहज भएकाे हाे । बिहीबार राति भएको...
युरोपा लिगमा युनाइटेडको फराकिलो जित
नेपाल फ्ल्यास
५ दिन अघि
युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । टुरिनमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे । खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै...
डर्टमुन्डको जितमा हालान्डको दुई गोल
नेपाल फ्ल्यास
६ दिन अघि
युइएफए च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमाजर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई पराजित गरेकाे छ । घरेलु टोलीले खेलको सातौं मिनेटमा सुसोको गोलबाट अग्रता लिएको थियो । १९औं मिनेटमा दाहुदले गोल गर्दै खेललाई ११ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा...
सिटीको जितसँगै अंक तालिकामा १० अंककाे अग्रता
नेपाल फ्ल्यास
६ दिन अघि
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जितसँगै अंक तालिकामा १० अंककाे अग्रता लिएकाे छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा सिटीलाई जिताउन खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट...
दुई खेल अगावै एपीएफले जित्यो उपाधि
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल अगावै उपाधि जितेकाे हाे । आज आर्मी र पुलिसबीच भएकाे खेलकाे पहिलो हाफको १७...
बार्सिलोनामाथि पिएसजीको शानदार जित
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
यूईएफए च्याम्पियन्स लिगअन्तर्गतगएराति सम्पन्न खेलमा पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को शानदार जित दर्ता गरेको छ । अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की...
राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १० गोलअन्तरले...
युभेन्टस कोपा इटालियाको फाइनलमा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं। युभेन्टस कोपा इटालियाको फाइनलमा पुगेको छ । गएरातिभएको सेमिफाइनलको दोस्रो लिगमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस पहिलो लिगको २-१ को अग्रताको आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो । दोस्रो लिगमा दुवै टिम गोल गर्न असफल भएपछि खेल ०-० को...
बार्सिलोना सेभिल्लासँग पराजित
नेपाल फ्ल्यास
माघ २९, २०७७
एजेन्सी ।स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली सेभिल्लाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो । सेभिल्लाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं...
सानदार जितसहित सिटी क्वार्टरफाइनलमा
नेपाल फ्ल्यास
माघ २९, २०७७
म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा सिटीलेस्वान्सी सिटीविरुद्ध ३१ को जित निकाल्ने क्रममा सिटीलेक्वार्टरफाइनलमा स्थान बनाएकाे हाे । खेलको ३० औं मिनेटमा नै वाल्करले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ४७ औं...
स्थगित शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक
नेपाल फ्ल्यास
माघ २७, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण गत वर्ष लिग बीचमै स्थगित भएको थियो । लिगका बाँकी खेलहरु आगामी फागुन ११ गतेदेखि फेरि सुरु...
नवौँ राष्ट्रिय खेलकूदको तयारी
रासस
माघ २७, २०७७
पोखरा ।कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो । तर कोरोनाले गर्दा खेलकूद क्षेत्र लामो समय ठप्प रहेपछि प्रतियोगिताको तयारी हुन...
राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
माघ २७, २०७७
राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
द्वन्द्वकालीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको छ: ज्ञवाली
९ घण्टा अघि
त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्यो
९ घण्टा अघि
डा. गोविन्द केसीको अनशन स्थगित
९ घण्टा अघि
लोकप्रिय
प्रधानाध्यापकको कुटाइबाट कक्षा ९ की छात्रा गम्भीर घाइते
१ दिन अघि
हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र
१ दिन अघि
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
१ दिन अघि
मोटरसाइकल र जीप दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते
१ दिन अघि