मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
पूर्वस्टारहरुको खेल : बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, जित भने रियलको
एजेन्सी
साउन ०६, २०७८
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा...
ए डिभिजन लिग रोक्न ४ प्रतिष्पर्धी क्लवकाे आग्रह
नेपाल फ्ल्यास
साउन ०५, २०७८
ए डिभिजन लिगको मितितय भइसकेको अवस्थामा चार वटा क्लवले यसपटकको लिग नगर्न भन्दै एन्फामा पत्र बुझाएका छन । यो सिजनको लिगलाई रोक्न भन्दै थ्रीस्टार, जाउलाखेल, ब्रिगेड ब्याइज र फ्रेन्ड्स क्लवले संयुक्त रुपमा विज्ञेप्ती एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन ।...
मैत्रीपूर्ण खेलमा इन्टरमिलानको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं ।प्रि-सिजन तयारी स्वरूप भएको पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले संघर्षपूर्ण जित हात पारेको छ । सिरी ए च्याम्पियन इन्टरले शनिबार राति स्वीस क्लब लुगानो एफसीलाई पेनाल्टीमा सुटआउटमा ४-३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको...
महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एएफसी महिला एसियन कप २०२२ को छनोट खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक ग्याली फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका...
म्यानचेस्टर युनाइटेड विजयी
नेपाल फ्ल्यास
साउन ०४, २०७८
म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । प्रिमियर लिगको तयारीकाे रुपमा मैत्रीपूर्ण खेल खेल्दा जित दर्ता गरेकाे हाे । आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो । प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ...
बायर्न म्युनिख पराजित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ। एफसी कोल्नसँगकाे मैत्रिपूर्ण खेलमा बायर्न पराजित भएकाे हाे । शनिबाररातिको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो। एमएस टेक्नोलोजी एरिनामा भएकाे खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले...
सिरी 'ए' मा हरियो जर्सी प्रतिबन्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७८
इटालियन सिरी 'ए' फुटबलमा हरियो जर्सी लगाउन नपाइने भएको छ । सिरी 'ए' ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ । सिरी 'ए' फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनीहरूको आग्रहमा नयाँ नियम ल्याउन...
तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै
एजेन्सी
असार ३१, २०७८
लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्नेसहमति गरेका छन् ।यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले...
अर्जेन्टिना र इटलीबीच म्याराडोना कप आयोजना हुने
एजेन्सी
असार ३०, २०७८
अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा भिडन्त हुने भएको छ । युरोकप विजेता र कोपा अमेरिकाको विजेताबीच 'म्याराडोना कप' आयोजना गर्ने योजना बनाइएको हो । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका...
ओलम्पिकको समयमा टोकियोमा आपतकालिन समय लागू
नेपाल फ्ल्यास
असार २९, २०७८
ओलम्पिक सुरु हुन १० दिन बाँकी रहेका बेला टोकियो सहरमा आपतकालिन समय लागू भएको छ । आपतकाल सोमबार रातिबाट कार्यान्वयनमा आएको हो । प्रतियोगिताका दौरान कोरोना भाइरस संक्रमण बढ्न नदिन टोकियोमा आपतकाल लगाइएको हो । सरकारले रेस्टुरेन्टहरूलाई छिट्टै सेवा बन्द...
कोपा अमेरिका फाइनल : आइतबारको मिरमिरेमा मेसी र नेयमारको अग्निपरीक्षा
नेपाल फ्ल्यास
असार २६, २०७८
आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा ब्राजिलसँगको फाइनल खेलमा लियोनल मेस्सीका लागि अर्जेन्टिनाबाट सबैभन्दा ठूलो उपाधि हासिल गर्ने अवसर हुनेछ । ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट आफ्नो डेढ दशकको करिअरमा १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिगसहित झण्डै तीन...
कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा
नेपाल फ्ल्यास
असार २०, २०७८
जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुट आउटमा हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा कोलम्बिया ४२...
पेनाल्टीमा गोल गर्न नसकेपछि एमबाप्पेले माफी मागे
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस...
ए डिभिजन लिग असोज पहिलो सातादेखि
नेपाल फ्ल्यास
असार १४, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी...
गोल गर्न नसक्दा मोराटालाई केही व्यक्तिले भने, ‘तिम्रा सन्तान मरुन्’
नेपाल फ्ल्यास
असार १२, २०७८
पोल्यान्डविरुद्धको समूह चरणको खेलमा स्पेन ११ गोलको बराबरीमै रोकियो । घरेलु मैदान सेभियामा भएको यस खेलमा स्पेनले अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, जरार्ड मोरिनोले गरेको पेनाल्टी गोलपोस्टमा ठोक्किएर बाहिरियो । अनि, रिबाउन्डमा अल्भारो मोराटाले गरेको प्रहारले गोलपोस्टको...
मोडरिक र पेरिसिक चम्किए, क्रोयशिया दोस्रो चरणमा
नेपाल फ्ल्यास
असार ०९, २०७८
स्कटल्यान्डविरुद्ध ३१ को जित निकाल्दै क्रोयशियाले युरोकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । ग्लासगो शहरमा भएको यस खेल जित्नैपर्ने बाध्यता दुबै टोलीसामु थियो । निकाले भ्लासिकले खेलको १६ औं मिनेटमा क्रोयशियालाई अग्रता दिलाए पनि ४२ औं मिनेटमा म्याक...
चिली क्वार्टरफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौैं ।चिली जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो । २६औँ मिनेटमा एडुवार्डो...
अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हरायो
नेपाल फ्ल्यास
असार ०८, २०७८
कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १० को झिनो अन्तरले विजयी भएको हो । खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई...
युरोकपमा आज चार खेल हुँदै
नेपाल फ्ल्यास
असार ०७, २०७८
युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरूहुँदैछन्। युरोपको विभिन्न ११ सहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई/दुई खेल हुनेछन्। समूह सी मा रहेको नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको...
यी हुन् अहिलेसम्मका युरोकप जित्ने देशहरु
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरोकपको १६औं संस्करण जुन ११ देखि सुरु भएको छ।कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकपको रौनक पहिले जस्तो नरहे पनि अहिले विश्व फुटबल समर्थकको ध्यान युरोकपतिर तानिएको छ । युरोपका उत्कृष्ट २४ टिम प्रतियोगिताका...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
18
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय