मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
पोर्चुगलको शानदार जित, अंक तालिकाको शीर्षस्थानमा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौ ।विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले शानदार जित निकालेको छ । गएराति टिमको महत्वपूर्ण खेलाडी रोनाल्डो विना नै मैदान उत्रेको पोर्चुगलले अजरवैजानलाई ३० गोल अन्तरले हराएको हो । म्यान्चेष्टर युनाईटेडका ब्रुनो फर्नान्डेजको क्रसमा म्यान्चेष्टर सिटीका बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई...
पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड
नेपाल फ्ल्यास
भदौ २४, २०७८
कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल...
आइसल्यान्डमाथि जर्मनीको सानदार जीत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
फिफा विश्वकपको युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४० को सहज जित हात पारेको हो । जर्मनीको जीतमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एकएक गोल गरे । जीतसँगै समूह...
पपुवा न्युगिनीमाथि नेपालको जीत
नेपाल फ्ल्यास
भदौ २२, २०७८
रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेको छ। उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा...
नेपाली मुख्य प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् ।प्रशिक्षक अल्मुताइरी आज सोमबार कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपको लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्नेछन्, जसका लागि प्रशिक्षक...
दोस्रो मैत्रीपूर्ण खेलमा नेपालमाथि भारतको जित
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेपाल र भारतबीच भर्खरै सम्पन्न दोस्राे मैत्रीपूर्ण खेलमा भारतले नेपालमामाथि जित दर्ता गरेकाे छ । भारतले नेपालमाथि २-१ गोल अन्तरले जित हासिल गरेकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल...
नेपालविरुद्ध भारतको अग्रता
नेपाल फ्ल्यास
भदौ २०, २०७८
दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतबीच जारी खेलमा भारतले सुरुवाती अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि ३ खेलाडी परिवर्तन
नेपाल फ्ल्यास
भदौ २०, २०७८
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ । नेपालले दोस्रो खेलमा तीन परिवर्तन गरेको छ । सुमन अर्याल, नवयुग श्रेष्ठ र अन्जन विष्ट बाहिरिएका छन् भनेसुजल श्रेष्ठ, आशिष लामा र मनिष डाँगीले सुरुवाती-११ मा स्थान बनाएका छन्...
विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौं जित
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौं जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले ८५औं...
विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी
नेपाल फ्ल्यास
भदौ १८, २०७८
ब्राजिलले विश्वकप छनोटमा लगातार सातौँ जीत दर्ता गर्दा गर्दै शीर्षस्थान कब्जामै राखेकाे छ । ब्राजिलले चिलीलाई उसकै मैदानमा १० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे । चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोले...
हंगेरीलाई हराउँदै इंग्ल्यान्ड विजयी
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले सानदार जीत दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४० को फराकिलो जित हात पारेको हो । पुस्कास एरिना बुढापेस्ट रंगशालामा बिहीबार राति भएको खेलको ५५औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो ।...
युरोपियन छनोट : जर्मनीकाे सहज जित
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप छनोटअन्तर्गतयुरोपियन छनोटमा जर्मनी वियजी भएका छन् । जर्मनीले लिक्टेन्सटाइनलाई २० ले पराजित गरेको छ । जर्मनीलाई जित दिलाउन ४१ औं मिनेटमा टिमो वेर्नर र ७७ औं मिनेटमा लेरोइ सानेले गोल गरे । यही समूहको अर्काे खेलमा पोल्यान्ड र...
फिफा विश्वकप छनोटमा स्पेन पराजित
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा स्पेन स्वीडेनसँग पराजित भएको छ । गएराति सम्पन्नखेलमा अग्रता जोगाउन नसक्दा स्पेन स्वीडेनसँग २१ गोल अन्तरले पराजित भएको हो । खेलका पाँचौ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि...
१८ तस्विरमा हेर्नुस् नेपाल-भारतकाे मैत्रीपूर्ण खेल
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा नेपालले लिएको १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए...
नेपाल-भारत मैत्रीपूर्ण फुटबलमा बराबरी
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा नेपालले लिएकव १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए...
भारतविरुद्ध नेपालकाे अग्रता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
भारत र नेपालबीचकाे जारी मैत्रीपूर्णफुटबल प्रतियोगितामा नेपालले अग्रता लिएकाे छ ।दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबर जारीखेलमा अन्जन विष्टले गोल गर्दै नेपाललाईअग्रता दिलाएका हुन् । चिनलेनािना सिंह कोन्सामको...
विश्व विजेता फ्रान्स बराबरीमा रोकियो
नेपाल फ्ल्यास
भदौ १७, २०७८
फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग ११ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलको ३६...
रोनाल्डोकाे कीर्तिमानी गोल गर्दा पोर्चुगलकाे पुनरागमन जीत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डका जोन इगनले हेडरमार्फत गोल गर्दै अग्रता लिए । एक गोलले पछि परेर हारतर्फ उन्मुख...
मेस्सीको १० नम्बर जर्सी फातीले लगाउने
नेपाल फ्ल्यास
भदौ १६, २०७८
फुटबल स्टार लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि खाली भएको जर्सी नम्बर १० युवा विंगर अन्सु फातीले लगाउने भएका छन् । बार्सिलोनाले सामाजिक सञ्जालमा भिडियो राख्दै फातीले १० नम्बर जर्सी लगाउने पक्का गरेको हो । घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि...
बार्सिलोनाले फेलिक्सलाई भित्र्याउन सकेन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
एजेन्सी ।बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ । गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । तर, एथलेटिको म्याड्रिडले फेलिक्सलाई...
«
1
2
3
4
5
6
7
8
9
...
17
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय