जेठ ०५, २०८१, शनिबार
               

आइसल्यान्डमाथि जर्मनीको सानदार जीत

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

फिफा विश्वकपको युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो ।

जर्मनीको जीतमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

जीतसँगै समूह ‘जे’ मा जर्मनी ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित आइसल्यान्ड ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि