मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
रोनाल्डोले कोकको बोतल पन्छाउँदा ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं ।पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेको घटनाले कोकाकोलाको शेयर भ्यालुमा गिरावट आएको छ । हंगेरीविरुद्धको युरोकप खेल्नुअघि उनले आफ्नो अगाडि भएका कोकका बोतल हटाएर पानी रोजेका थिए । घटना गत सोमबारको हो । हंगेरीसँगको युरोकप...
युरो कपमा रसिया विजयी
नेपाल फ्ल्यास
असार ०२, २०७८
युरोकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो। पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले जित दर्ता गरेकाे हाे । यसअघिको खेलमा...
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेपाल एसियन कप२०२३ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको...
अर्जेन्टिना र चिली बराबरीमा
नेपाल फ्ल्यास
असार ०१, २०७८
एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले ११ गोलको बराबरी खेलेका छन् । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे । तर चिलीका इडुवार्डो भार्गासले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।...
कोपा अमेरिकामा ब्राजिलको सानदार जित
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ काे समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको...
युरोकपमा बेल्जियमकाे सानदार जित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
युरोकपको चौँथो खेलमा बेल्जियमले रुसलाई ३० को ठूलो अन्तरले पराजित गरेको छ। रुसको सेन्टपिटर्सबर्गस्थित घरेलु मैदानको फाइदा रुसले उठाउन नसकेको हो। रोमेलु लुकाकुले खेलको १० औँ मिनेटमा गोल गरेर बेल्जियमका लागि खाता खोलेका थिए। त्यस्तै सब्स्टिच्युटका रूपमा आएका थोमस मुनियरले...
वेल्स र स्वीट्जरल्यान्डको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
युरो कपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई ११ गोलको बराबरीमा रोक्न सफल भएको हो । अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबारराति भएको समूह ए को खेलकाे ४९...
युरोकप : इटालीको विजयी सुरुवात
नेपाल फ्ल्यास
जेठ २९, २०७८
इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले...
१० जनामा सीमित नेपाल अस्ट्रेलियासँग पराजित
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेपालले आफूभन्दा निक्कै बलियो टिम अष्ट्रेलियाविरुद्ध सम्मानजनक हार बेहोरेको छ । कुवेतमा आज भएको खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएकाे हाे । विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग हारेकाे हाे ।कुवेतमा भएको खेलको पहिलो हाफकाे अन्त्यतिर नेपालले...
पहिलो हाफमा नेपालमाथि अस्ट्रेलियाको अग्रता
नेपाल फ्ल्यास
जेठ २८, २०७८
अस्ट्रेलियाले नेपालविरुद्ध २-० ले अग्रता लिएको छ । अस्ट्रेलियाले नेपालविरुद्ध खेल सुरु भएको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर...
अमेरिकाको सानदार जित
नेपाल फ्ल्यास
जेठ २७, २०७८
अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टारिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४० को सानदार जित निकालेको हो । घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे । खेलको...
फ्रान्सको सानदार जित
नेपाल फ्ल्यास
जेठ २६, २०७८
विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको तयारी खेलमा शानदार जित निकालेको छ । पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३० को सानदार जित हात पारेको हो । खेलको १९औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सको दोस्रो...
अर्जेन्टिना र कोलम्वियाबीचको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २६, २०७८
दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा खेल्दै अंक बाडेकाे छ । अर्जेन्टिनाले २० को अग्रता लिए पनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २२ गोलको बराबरीमा रोकिएको हो । बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै...
नेपालमाथि जोर्डनको सहज जित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले ३-० गोलले जित दर्ता गरेकाे छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो ।नेपाली टिम...
पहिलो हाफमा नेपालविरुद्ध जोर्डनलाई अग्रता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले पहिलो हाफमा नेपालविरुद्ध १-० को अग्रता लिएको छ । खेलमा पेनाल्टीबाटअग्रता लिएकाे हाे ।खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब...
आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग आज राति ९:४५ बजे खेल सुरु हुनेछ । छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा...
नेदरल्यान्ड्सको सानदार जित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
युरोकपको तयारीका लागि खेलिएकाे मैत्रिपूर्ण खेलमा नेदरल्यान्ड्सले जर्जियामाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३० को पराजित गरेको हो । आइतबारराति सम्पन्नखेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । खेलको १०औं...
इटालीको सहज जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४० को फराकिलो जित निकालेको हो । इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो...
स्पेन र पोर्चुगलको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
युरोकप तयारीको लागि भएकाे मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबारराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा...
ब्राजिलको लगातार पाँचौ जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित दर्ता गरेको छ ।घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । खेलको ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
19
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय