जेठ ०७, २०८१, सोमबार
               

स्पेन र पोर्चुगलको खेल बराबरी

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

युरोकप तयारीको लागि भएकाे मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबारराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछ । 


कस्तो लाग्यो ?

यो पनि