मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
आज साफमा भारत र नेपालबीच प्रतिष्पर्धा
नेपाल फ्ल्यास
असोज २४, २०७८
साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ । आज साफमा...
कसले जित्ला यसपालीको बालोन डी ओर अवार्ड
नेपाल फ्ल्यास
असोज २३, २०७८
फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो...
जर्मनीको पुनरागमन जित
नेपाल फ्ल्यास
असोज २३, २०७८
विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले...
पाराग्वे र अर्जेन्टिनाबीचको खेल बराबरी
नेपाल फ्ल्यास
असोज २२, २०७८
विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल...
बेल्जियममाथि फ्रान्सको पुनरामगन जित
नेपाल फ्ल्यास
असोज २२, २०७८
युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २-० ले पछि परेको स्थितिलाई उल्टाउदै ३-२ को जित निकाल्न सफल भएको हो । फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले...
साफ च्याम्पियन्सिप : बंगलादेशमाथि माल्दिभ्स विजयी
नेपाल फ्ल्यास
असोज २२, २०७८
साफ च्याम्पियन्सिप फुटबलमा माल्दिभ्सले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । मानेस्थित नेसनल स्टेडियममा गएराति घरेलु टाेलीले पहिलाे जित निकालेकाे हाे । बंगलादेशमाथि जित निकाल्न हाम्जा मोहमेद र अलि अस्फाकले एक/एक गोल गरे । याे जितसँगै २ खेल खेलेकाे...
भारत श्रीलंकासँग रोकिँदा नेपाललाई फाइदा
नेपाल फ्ल्यास
असोज २१, २०७८
सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँगरोकिएको छ । बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले पकड जमाए पनिगोल गर्न भने सकेन । बराबरीसँगैभारतको फाइनल पुग्ने समीकरणकमजोर...
इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम
नेपाल फ्ल्यास
असोज २१, २०७८
युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति इटालीको रान सिरोमा भएको खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो । इटालीको अपराजित यात्रामा म्यानचेष्टर...
साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
साफ च्याम्पियनसिप-२०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ। जितसहित नेपालअंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो...
साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालको अग्रता
नेपाल फ्ल्यास
असोज १८, २०७८
१३औं संस्करणको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले अग्रता लिएको छ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको हाे । खेलको ३३औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् ।...
साफ च्याम्पियनसिप: भारत र बंगलादेशले अंक बाँडे
नेपाल फ्ल्यास
असोज १८, २०७८
साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग रोकिएको छ ।साेमबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १-१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य...
म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं। इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले २२ गोलको बराबरी खेलेका छन् । सडियो मानेले खेलको ५९ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ६९ मिनेटमा फिल फोडेनले सिटीबाट बराबरी गोल फर्काए । मोहम्मद सलाहले ७६...
श्रीलंकासँग ३ अंकको लागि खेल्छौं : कप्तान किरण चेम्जोङ
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन् । आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै गोलरक्षक तथा कप्तान चेम्जोङले श्रीलंका बलियो टोली रहेको र आफूहरूतीन अंकको लागि खेल्ने बताए । विगत विगत...
म्यानचेष्टर युनाईटेड बराबरीमा रोकियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार अपराह्न भएको खेलमा युनाईटेड एभर्टनसँग ११ गोलअन्तरको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा ४३औं मिनेटमा एन्थोनी मार्सियलले युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ६५औं...
एनभीए भलिबलको उपाधि आर्मीलाई
नेपाल फ्ल्यास
असोज १६, २०७८
त्रिभुवन आर्मी पुरुष भलिबल क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि हात पारेको छ ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय आर्मीले हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।...
रोनाल्डोको दुई नयाँ रेकर्ड
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा भिल्लरियलविरुद्ध ईन्जुरी समयमा क्रिष्ट्रियानो रोनाल्डोले विजयी गोल गरेका छन् । ९० प्लस ५ मिनेटमा निर्णायक गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई २१ ले विजयी बनाएका हुन् । रोनाल्डोले यही खेलमार्फत च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल...
लिभरपुलको सहज जित
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे । साडियो...
मिलानमाथि एट्लेटिको विजयी
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड विजयी भएकाे छ ।समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोलेएसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ औं...
रियल मड्रिड पराजित
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा करिम बेन्जिमाले एक गोल गरे पनि रियललाई हारबाट जोगाउन सकेनन् ।...
ओमानसँग नेपाल ७-२ ले पराजित
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद,...
«
1
2
3
4
5
6
7
8
9
...
17
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय