बैशाख ०७, २०८१, शुक्रबार
               

जर्मनीको पुनरागमन जित

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए । 

जितसँगै समूह 'जी'मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्षस्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि