बैशाख ०८, २०८१, शनिबार
               

साफ च्याम्पियन्सिप : बंगलादेशमाथि माल्दिभ्स विजयी

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

साफ च्याम्पियन्सिप फुटबलमा माल्दिभ्सले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । मानेस्थित नेसनल स्टेडियममा गएराति घरेलु टाेलीले पहिलाे जित निकालेकाे हाे । 

बंगलादेशमाथि जित निकाल्न हाम्जा मोहमेद र अलि अस्फाकले एक/एक गोल गरे । याे जितसँगै २ खेल खेलेकाे माल्दिभ्स ३ अंकका साथ तेस्राे स्थानमा उक्लेकाे छ । 

एक जित, एक बराबरी र पछिल्लाे खेलमा हार व्यहाेरेकाे बंगलादेश ४ अंकका साथ दाेस्राे स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि