मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
ब्राजिली ग्रेबियल चेल्सीमा
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । फुटबल क्लब चेल्सीले ब्राजिली युवा विङ्गर एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लबले सान्तोषबाट ब्राजिली युवा खेलाडीलाई अनुबन्धन गरेको जनाएको हो । लण्डन क्लबले १८ वर्षका खेलाडीलाई कति मुल्यमा क्लबमा अनुबन्धन गरेको भन्ने बारेमा भने केहि...
२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
लमजुङ ।जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ । स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। प्रतियोगिता गत वर्ष...
ए डिभिजन लिग हेर्न पाँच सयको टिकट
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहीद स्मारक ए लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ ।...
ए डिभिजन लिग ४ दिन सर्याे
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग चार दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो । एन्फा मुख्यालयमा आयोजित कान्तिपुर...
उमेरका कारण प्रिती राईले गुमाइन् आईलिग
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् ।डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता...
फातीको निर्णायक गोलमा बार्सिलोनाको जित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
एजेन्सी ।च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै बार्सिलोना समूह इको दोस्रो...
किरण, आयुष, अञ्जन... लाई नाईं भन्न नसकेर फर्किएँ : अल्मुताइरी
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् । साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार...
खेलकुद मन्त्री गहतराजद्वारा प्रशिक्षक अल्मुताइरीलाई स्वागत
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक...
लेबनानसँग नेपाल ४–० ले पराजित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ताजिकिस्तानमा जारी एएफसी यू२३ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । आज भएको आफ्नो अन्तिम खेलमा लेबनानसँग ४० ले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको तेस्रो खेलमा नेपालविरुद्ध लेबनानले १० को अग्रता लिएको थियो...
तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
तेह्रथुम ।तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो। फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक...
ए डिभिजन लिगको उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
आगामी २९ कात्तिकदेखि सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेल फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।...
अल्मुताइरी तीन वर्ष नेपालमै रहने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका...
उपमेयर कप महिला फुटबलमा गैँडाकोटको विजयी सुरुवात
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौैं ।गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटौँडालाई १० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुवात गरेको हो । गैँडाकोटको जीतमा...
इरानसँग नेपाल ४-० ले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानसँग पराजित भएको छ ।ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्यो। फिफा...
पहिलो हाफमा नेपाल-इरानबीचको खेल बराबरी
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एएफसी यू२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी...
पोखरामा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कास्की ।अखिल नेपाल फुटबल एसोसियसनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले...
मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २-० गोल अन्तरले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ। ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त...
पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।...
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता...
अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा एएफसी प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार...
«
1
2
3
4
5
6
7
8
9
...
17
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय