बैशाख ०७, २०८१, शुक्रबार
               

फातीको निर्णायक गोलमा बार्सिलोनाको जित

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि